फानीबाट १५ जनाको मृत्यु, २२३ जना घाईते

काठमाडौँ । फानी नाम दिइएको बंगलादेशमा ६ र भारतमा ९ गरी जम्मा १५ जनाको ज्यान गएको छ। बंगलादेशी विपद व्यवस्थापन मन्त्री महताब उद्दीनले आँधीका कारण कम्तीमा ६३ जना घाइते भएको जानकारी दिएका छन्। त्यस्तै भारतमा १६० जना भन्दा बढी घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। बंगलादेशमा एक हजारभन्दा बढी घर क्षतिग्रस्त भएको बताएका छन्। … Continue reading फानीबाट १५ जनाको मृत्यु, २२३ जना घाईते